कस्तो रहला आजको मौसम ? यस्तो छ तीन दिनको पूर्वानुमान
मकालु खबर
२०७६ चैत १५ गते
चैत १५, काठमाडौं । नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेकाले मौसम बदली भएको छ ।
जन तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशभर आँशिकदेखि सामान्य बदली रही केहि स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।
यस्तो छ आगामी तीन दिनको पूर्वानुमान :-
null
चैत्र १५ गते (शनिबार)
दिउँसोः देशकोपहाडीभू-भागमा आँशिक बदली रही बाँकी भू-भागमामौसमसामान्यतया सफा हुने देखिन्छ ।
रातीः देशभरमौसमसामान्यतया सफाहुने देखिन्छ ।
चैत्र १६ गते (आइतबार)
दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ ।
रातीः देशभर मौसम सामान्यतया सफा हुने देखिन्छ ।
चैत्र १७ गते (सोमबार)
दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ ।
रातीः देशभर मौसम सामान्यतया सफा हुने देखिन्छ ।
मकालु खबर
२०७६ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित