बढ्यो डलरको भाउ, कति छ अन्य देशको विनिमयदर ? [सूचीसहित]

फागुन २८, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ३० पैसा र बिक्रीदर ११८ रुपैयाँ ९० पैसा रहेको छ । मंगलबार डलर एकको खरिददर ११८ रुपैयाँ २४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८४ पैसा थियो ।   

युरो एकको खरिददर १३४ रुपैयाँ ४२ र बिक्रीदर १३५ रुपैयाँ ११ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पाउण्ड एकको खरिददर १५४ रुपैयाँ २३ पैसा र बिक्रीदर १५५ रुपैयाँ १ पैसा रहेको छ । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९२ पैसा र बिक्रीदर २८ रुपैयाँ ६ पैसा रहेको छ ।  यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ भने, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ । 

तालिकामा हेर्नुहोस् २० देशको विनिमयदर :- 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *