यो हो संसारकाे सबैभन्दा डरलाग्दो बिरालो

चैत्र ३ । के तपाईंलाई बिरालो देख्दा डर लाग्दछ रु सायद डर लाग्दैन होला । तर यदि तपाई‌ंले यो बिरालोको तस्वीर मात्र पनि देख्नुभयो भने अवश्य डराउनु हुनेछ । नडराउने पनि कसरी ? आखिर यो विश्वकै सबैभन्दा डरलाग्दो बिरालो न पर्‍यो । 

उक्त बिरालोको नाम Xherdan हो । स्विजरल्याण्डको रुटी भन्ने ठाउँमा रहेको यो बिरालोको उमेर ६ वर्षको छ । यो बिरालोको शरीरमा एउटा पनि रौँ छैन । र, यो बिरालो एउटा दुर्लभ रोगबाट पीडित छ । यो बिरालोको शरीरको छालामा अनगिन्ती मुज्जा परेका छन् जसका कारण बिरालोको सरीर निकै भयानक र कुरुप देखिन्छ । 

सान्ड्रा फिलिप नामकी महिलाले उक्त बिरालो पालेकी हुन् । ४७ वर्षकी सान्ड्राका अनुसार उनले त्यो भयानक बिरालो विश्वकै सबैभन्दा सुन्दर बिरालो हो अरे । तर अरु मानिसहरुले चाहीँ यसलाई एलियनको नामले पनि बोलाउँदछन् । जुन सुन्दा उनलाई निकै रिस उठ्दछ । 

यो बिरालो इन्स्टाग्राममा निकै लोकप्रिय छ । उसका २२ हजार भन्दा धेरै फलोअर्स रहेका छन् । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *