बढ्यो डलरको भाउ, कति छ अन्य देशको विनिमयदर ? [सूचीसहित]
मकालु खबर
२०७६ चैत ८ गते
चैत ८, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६८ पैसा रहेको छ । शुक्रबार डलर एकको खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा थियो ।
युरो एकको खरिददर १२८ रुपैयाँ ५९ र बिक्रीदर १२९ रुपैयाँ २३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पाउण्ड एकको खरिददर १४१ रुपैयाँ ७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७८ पैसा रहेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३२ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३३ रुपैयाँ १५ पैसा रहेको छ भने, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६९ सा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा रहेको छ ।
तालिकामा हेर्नुहोस् २० देशको विनिमयदर :-
मकालु खबर
२०७६ चैत ८ गते
प्रतिक्रिया
सम्बन्धित