देशभरको मौसम सफा रहने, यस्तो छ तीन दिनको पूर्वानुमान

चैत ५, काठमाडौं । हाल नेपालमा मौसमी प्रणाली सक्रिय नरहेकाले देशभर मौसम सफा रहेको छ ।   

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहेपनि बाँकी भू-भागमा मौसम सफा रहनेछ । देशको पश्चिमी पहाडि भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना पनि रहेको छ । 

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान :- 

null

चैत्र ०५गते (बुधबार) 

दिउँसोः देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमामौसम सामान्यतया सफारहनेछ । देशको पश्चिमी पहाडि भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ । 

रातीः देशभरमौसम सामान्यतया सफारहनेछ । 

चैत्र ०६गते (बिहिबार) 

दिउँसोः देशको पहाडी भू-भागमा आन्शिक बदली रहि बाँकी भू-भागमामौसम सामान्यतयासफा रहनेछ । देशको पश्चिमी पहाडि भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ । 

रातीः देशभर मौसम सामान्यतया सफारहनेछ । 

चैत्र ०७गते (शुक्रबार) 

दिउँसोः देशको पश्चिमी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमामौसम सामान्यतया सफारहनेछ । देशको पश्चिमी पहाडि भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ । 

रातीः देशको पश्चिमी तथा मध्य भू-भागमा आन्शिक देखी सामान्य बदली रहि बाँकी भू-भागमामौसम सामान्यतया सफारहनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *