आज कति छ डलरदेखि रियालसम्मको भाउ ? [सूचीसहित]

फागुन २६, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११८ रुपैयाँ २८ पैसा रहेको छ ।   

युरो एकको खरिददर १३२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३४ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २१ पैसा र बिक्रीदर २८ रुपैयाँ ३५ पैसा रहेको छ ।   

ता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४८ पैसा रहेको छ भने, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४ पैसा र बिक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको छ ।   

तालिकामा हेर्नुहोस् २० देशको विनिमयदर :- 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *