सांग्रीला बैंकका ग्राहकले बैकिङ्ग सेवाको लागि यि नम्बरमा सम्पर्क गर्नुहोस्

चैत्र १३, काठमाडौं । सांग्रीला डेभलपमेन्टका ग्राहकलाई बैकिङ्ग सेवा सम्बन्धमा समस्या परेमा सम्पर्क गर्न बैंकले सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।   

सरकारले गरेको लक डाउन घोषणाले बैंकका ग्राहकलाई परेका विभिन्न सेवासम्बन्धी समस्या हल गर्न बैंकले सम्पर्क नम्बर सार्वजनिक गरेको हो ।   

बैंकले ग्राहकलाई विद्युतीय बैकिङ्ग सेवा प्रयोग गर्न अनुरोध गरेको छ ।   

null

ग्राहकलाई पर्न गएको असुविधालाई ध्यानमा राख्दै  विभिन्न स्थानकाका लागि मोबाइल नम्बर उपलब्ध गराएको छ ।   

मोबाइलनम्बर विवरण  : 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *