आज कति छ डलरदेखि रियालसम्मको भाउ ? [सूचीसहित]
मकालु खबर
२०७६ चैत १ गते
चैत १, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५८ पैसा रहेको छ ।
युरो एकको खरिददर १३१ रुपैयाँ ८० र बिक्रीदर १३२ रुपैयाँ ४७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पाउण्ड एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९१ पैसा रहेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५८ पैसा र बिक्रीदर २७ रुपैयाँ ७२ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ भने, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा रहेको छ ।
तालिकामा हेर्नुहोस् २० देशको विनिमयदर :-
मकालु खबर
२०७६ चैत १ गते
प्रतिक्रिया
सम्बन्धित