चट्याङ्सहित वर्षाको सम्भावना, यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

चैत १०, काठमाडौं । हाल नेपालमा पश्चिमी तथा स्थानीनिय वायूको प्रभाव रहेकाले मौसम बदली भएको छ ।   

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू-भागमा आंसिक देखि सामान्य बदली रहने छ भने बाँकी  भू-भागमा आंशिक बदली  रहनेछ । केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको छ । 

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान :- 

null

चैत्र१०गते (सोमबार) 

दिउँसोः पुर्वी पहाडी भू-भागमा आंसिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीरहने छ । पूर्वीपहाडिभू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । 

रातीः देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमाआंशिक बदलीरहने छ । 

चैत्र११गते (मंगलबार) 

दिउँसोः देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमाआंशिक बदलीरहनेछ।पश्चिमि पहाडिभू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । पश्चिमि हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ । 

रातीः देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमाआंशिक बदलीरहनेछ । देशको पश्चिमीपहाडिभू-भागका १-२ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमि हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ । 

चैत्र१२गते (बुधबार) 

दिउँसोः देशको पहाडी  भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । पूर्वी र मध्य पहाडिभू-भागका १-२ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । 

रातीः देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमाआंशिक बदलीरहने छ । पूर्वी र मध्यभू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । पूर्वी र मध्य हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *