फेरी लियो टिपरले ज्यान, विराटनगरमा दुईजनाको मृत्यु

फागुन २१, विराटनगर । टिपरको ठक्करबाट विराटनगरमा दुईजनाको मृत्यु भएको छ । मंगरबार राती विराटनगर १९ स्थित मिलनचौकमा टिपरको ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो । 

पुष्पलालचौक विराटचौक सडकखण्ड अन्तर्गत मिलनचौकमा उत्तरबाट आईरहेको टिपरले विपरित दिशाको टेम्पोलाई ठक्कर दिँदा टेम्पोमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।  

उक्त घटनापछि आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेको विराटनगर १९ का वडाअध्यक्ष बद्रीनारायण सरदारले जानाकारी दिए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *