आजको विनिमयदर कुन देशको कति ? [सूचीसहित]

फागुन २०, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६६ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ८० पैसा र बिक्रीदर १२९ रुपैयाँ ४६ पैसा छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ५ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८२ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६० पैसा र बिक्रीदर २७ रुपैयाँ ७५ पैसा रहेको छ।   

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ ।   

हेर्नुहोस् २० देशको विनिमयदर :- 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *