लुम्ले केन्द्रविन्दु बनाएर ५ रेक्टरको भूकम्प

चैत ३, काठमाडौं । कास्कीमा भूकम्पको धक्का महसुस गरिएको छ । गएराति ८ बजेर ४५ मिनेटमा ५ रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौंले जनाएको छ ।  

भूकम्प कास्कीको लुम्ले केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पबाट भएको क्षतिबारे कुनै विवरण भने सार्वजनिक भएको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *