विप्लव समूहले लियो बाँस्कोटाको घरमा बम विस्फोट भएको जिम्मा

फागुन २८, काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा  बम विस्फोट भएको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहले लिएको छ ।   

बुधबार बिहान  भक्तपुरको मनहरा फाँटस्थित पूर्वसञ्चारमन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा बम विस्फोट भएको थियो ।   

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा ७० करोड कमिसन डिल गरेको अडियो काण्ड लगायत विभिन्न १० आरोप लगाउँदै विप्लव नेकपाले बाँस्कोटाको घरमा विस्फोट गराएको जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *