युवतीलाई बलात्कार गरेको आरोपमा एक पक्राउ
मकालु खबर
२०७६ फागुन १९ गते
फागुन १९, काठमाडौँ । युवतीलाई बलात्कार गरेको आरोपमा एक ३५ वर्षिय पुरुष पक्राउ परेका छन् ।
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा म्याग्दी घर भई ललितपुर नख्खु बस्ने राम कुमार मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले पिडित युवतीले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका मल्लमाथी थप अनुसन्धान भईरहेका प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ फागुन १९ गते
प्रतिक्रिया
सम्बन्धित