कोरोना भाइरस : कति पुग्यो विश्वभर संक्रमित र मृत्यु हुने संख्या ? (सूचीसहित)
मकालु खबर
२०७६ चैत ३ गते
श्रोत : गुगल
चैत ३, एजेन्सी । कोरोना भाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी महामारीको सङ्ज्ञा दिइसकेको छ।
चीनबाट सुरु भएको कोभिड १९ अर्थात् नयाँ कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्।
तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु भने रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको छ।
कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको छ त ? यो सामग्रीमा अद्यावधिक तथा आधिकारिक तथ्याङ्क प्रस्तुत गरिएको छ।
कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमण (२०२० मार्च १६)
यो प्रस्तुति जन्स हप्किन्स विश्वविद्यालयको आवधिक तथ्याङ्कको सारांशमा आधारित छ र सबै देशको हकमा ताजा अवस्था नदेखाउन पनि सक्ने बीबीसीले जनाएको छ ।
मकालु खबर
२०७६ चैत ३ गते
प्रतिक्रिया
सम्बन्धित