भारतमा जनता कर्फ्यू घोषणा
मकालु खबर
२०७६ चैत ६ गते
चैत ६, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो आइतबार बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म जनता कर्फ्यू घोषणा गरेका छन् ।
बिहीबार साँझ टेलिभिजनमा बोल्दै प्रधानमन्त्री मोदीले कोरोना भाइरसको महामारी रोक्न जनता कर्फ्यू घोषण गरेका हुन् ।
जनता कर्फ्यूको दिन साँझ ५ बजे घरको ढोकामा उभिएर ५ मिनेट ताली, थाल र घण्टी बजाएर अत्यावश्यक सेवामा खटिएकाहरुको हौसला बढाउन आग्रह गरेका छन् ।
मकालु खबर
२०७६ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित