आज फागुन १८ गते आइतबार, यस्तो छ विनिमयदर [सूचीसहित]

फागुन १८, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि १ अमेरिकन डलरको खरिददर ११५ रुपैयाँ २० पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ८० पैसा तोकेको छ ।  

युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर १२७ रुपैयाँ ५४ पैसा रहेको छ भने, १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ३२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४६ पैसा छ ।  

साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ७१ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ८७ पैसा छ । आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा रहेको छ । 

हेर्नुहोस् २० देशको विनिमयदर :- 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *