झापाकी ६२ वर्षीय वृद्धामा कोरोना पुष्टि, संक्रमितको संख्या ४९ पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को एक संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ भने १० जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *