कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु

कैलाली । कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

शनिबार नुहाउनेक्रममा कन्द्रा नदीमा डुबेर घोडाघोडी नगरपालिका–१२ शिवपुरका ११ वर्षीय सचिन चौधरी र १४ वर्षीय अनिश चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घर नजिकैको कन्द्रा नदीमा नुहाउन गएका उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *