प्रभु बैंकको चितवन शाखा कार्यालयमा आगलागी
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७७ वैशाख १५ गते
![प्रभु बैंकको चितवन शाखा कार्यालयमा आगलागी](https://www.makalukhabar.com/wp-content/uploads/2020/04/prabhu-bank-logo.jpg)
चितवन । प्रभु बैंकको चितवनको नारायणगढस्थित शाखामा आगलागी भएको छ ।
विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ । बिहान करिब साढे ११ बजेदेखि सुरु भएको आगलागी स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा नियन्त्रणमा लिइसकिएको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७७ वैशाख १५ गते
प्रतिक्रिया
सम्बन्धित