प्राइम लाइफका सबै कर्मचारीको प्रति व्यक्ति १ लाखको कोभिड बिमा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोभिड बीमा  गरको छ ।

कम्पनीले प्रति कर्मचारीको लागि रु १ लाख बराबरको कोभिड बीमा गरेको हो ।

हाल विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणबाट आर्थिक सुरक्षा प्रदान गर्ने उदेश्यले कम्पनीले कर्मचारीका लागि कोभिड बीमा गर्ने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *