कांग्रेस नेता शाहीद्वारा राहत वितरण

बैशाख ७, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले काठमाडौं उपत्यकामा रहेका कालिकोट बासीलाइ राहत वितरण गरेका छन् । लकडाउनका कारण भाेकै हुनुपर्ने अवस्थामा रहेका कालिकाेट बासीलाइ शाहीले राहत वितरण गरेका हुन् ।  

शनिबार भक्तपुरदेखि थानकोटसम्म कोठाभाडाका बस्नेहरुका कोठा कोठामा पुगेर शाहीले सहयोग स्वरुप खाद्यान्न वितरण हुन् । कालिकोटबाट आएर मजदूरी गर्ने, बिरामी र विद्यार्थीहरुलाइ १७०० केजी चामल, १७० केजी दाल, १५० प्याकेट तेल प्रदान गरेका छन् । उनले कालिकोटसँगै दैलेख, मुगु, सुर्खेत, जाजरकोटबासी २ सय बढी परिबारलाई खाद्यान्न सहयोग गरेका हुन् ।  

नेता शाहीले खाद्यान्नको साह्रै अभाव भएकाहरुलाई आफूले सक्दो सहयोग गर्दै जाने बताए ।कांग्रेस नेता शाहीद्वारा राहत वितरण बैशाख ७, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले काठमाडौं उपत्यकामा रहेका कालिकोट बासीलाइ राहत वितरण गरेका छन् । लकडाउनका कारण भाेकै हुनुपर्ने अवस्थामा रहेका कालिकाेट बासीलाइ शाहीले राहत वितरण गरेका हुन् ।  

शनिबार भक्तपुरदेखि थानकोटसम्म कोठाभाडाका बस्नेहरुका कोठा कोठामा पुगेर शाहीले सहयोग स्वरुप खाद्यान्न वितरण हुन् । कालिकोटबाट आएर मजदूरी गर्ने, बिरामी र विद्यार्थीहरुलाइ १७०० केजी चामल, १७० केजी दाल, १५० प्याकेट तेल प्रदान गरेका छन्। उनले कालिकोटसँगै दैलेख, मुगु, सुर्खेत, जाजरकोटबासी २ सय बढी परिबारलाई खाद्यान्न सहयोग गरेका हुन् । नेता शाहीले खाद्यान्नको साह्रै अभाव भएकाहरुलाई आफूले सक्दो सहयोग गर्दै जाने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *