लकडाउनः अन्त्येष्टिमा लाखौं मानिस जम्मा भएपछि…

वैशाख ८, काठमाडौं । बंगलादेश सरकारले लागु गरेको लकडाउनको उल्लंघन गर्दै त्यहाँ एक मानिसको अन्त्येष्टिमा एक लाखभन्दा बढी मानिसहरु भेला भएका छन् ।  

शनिबार इस्लामिस्ट पार्टीका नेता मौलाना जुबाएर अहमद अन्सारीको अन्त्येष्टिमा एक लाखभन्दा बढी मानिस जम्मा भएको बंगलादेशका प्रधानमन्त्रीका सहयोगी साह अलि फर्हादले पुष्टि गरे । 

बंगलादेशमा हालसम्म २ हजार ४५६ कोरोना संक्रमित छन्। त्यहाँ ९१ जनाको मृत्यु भइसकेको छ। एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *