चितवनमा एक महिलामा आरडिटी पाेजेटिभ

सांकेतिक तस्विर 

वैशाख ७, चितवन । चितवनको रत्ननगरमा र्यापिट डाईग्नोसिस टेस्ट (आरडिटि) गर्दा एकजनामा रियाक्टिभ देखिएको छ । गुन्जमानसिहं अस्पतालमा गरिएको र्यापिड टेस्टमा एक महिलामा रियाक्टिभ भेटिएको हो । 

रत्ननगर वडा नम्बर दुईमा बसेकी एक महिलामा रियाक्टिभ देखिएपछि उनको थप परिक्षणको लागि भरतपुर कोरोना अस्पताल पठाइएको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले जानकारी दिए । उनको बारेमा थप विवरण खुलाइएको छैन ।  

चितवनको राप्तीमा समेत र्‍यापिड ...

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *