पार्टी फुटाउन किन आवश्यक भयो ? कतै … : जनार्दन शर्मा

काठमाडौँ । पूर्वमाओवादी नेता जनार्दन शर्माले सोमबारेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय बार शङ्का व्यक्त गरेका छन् । 

पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरे लगत्तै नृता शर्माले यस्तो शङ्का व्यक्त गर्दै ट्वीट गरेका छन् ।   

ट्वीट गर्दै नेता शर्माले लेखेका छन्, दुई तिहाइ बहुमत आफै सँग हुँदा हुँदै अरू पार्टी फुटाउन किन आवश्यक भयो ? कतै … 

https://twitter.com/JSPrabhakar/status/1252217503549239296 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *