लकडाउनः रुखजस्तै बनेर घरबाट बाहिर निस्किएपछि…

चैत्र २१, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) जोखिम न्युनिकरण गर्न विश्वका अधिकांश मुलुकले लकडाउन गरिरहेका बेला एक भिडियो भाइरल भएको छ ।  

भाइरल भएको उक्त भिडियोमा एक जना रुखका पातहरुबाट बनेको कपडा लगाएर बाहिर निस्किएका छन् । 

टिकटकमा भेटिएको उक्त भिडियो ती व्यक्तिका छिमेकीले सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि भाइरल भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *