भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०० नाघ्यो, ४ हजार बढी संक्रमित
मकालु खबर
२०७६ चैत २४ गते
चैत्र २४, नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय नाघेको छ भने ४ हजार ६७ जना संक्रमित भएका छन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयको सोमबार सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार देशभर मृतकको संख्या १०९ पुगेको हो । २ सय ९१ जना उपचारपछि घर फर्किएका छन्।
मकालु खबर
२०७६ चैत २४ गते
प्रतिक्रिया
सम्बन्धित