नेपाल नर्सिङ सङ्घकी पूर्व अध्यक्षको निधन

काठमाडौं । नेपाल नर्सिङ संघकि पूर्व अध्यक्ष विष्णु राईको आज (आइतबार) बिहान निधन भएको छ ।

वीर अस्पतालमा ७७ वर्षको उमेरमा उनको निधन भएको हो । ब्रेन ह्यमरेजका कारण उनको निधन भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *