काठमाडौंमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइयो
मकालु खबर
२०७७ वैशाख २८ गते
काठमाडौं । आज काठमाडौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइको छ। नेपाली भूमी मिचेर भारतीय पक्षले बाटो बनाएको विरोधमा आज साँझा काठमाडौंमा भारतीय प्रधानमन्त्रीको पुत्ला जलाइएको हो ।
नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतीय पक्षले बाटो बनाएको बिरोधमा साँझ ६ बजेतिर कलंकी चोकमा जनता दरबार नामक संस्थाले मोदीको पुत्ला दहन गरेको हो।
भारतले एकपक्षीयरुपमा बाटो बनाएको विरोधका मोदीको पुत्ला जलाइएको जनता दरबार नामक संस्थाका संयोजक एसपी शाहले बताए ।
मकालु खबर
२०७७ वैशाख २८ गते
प्रतिक्रिया
सम्बन्धित