संक्रमितको संख्या २४५ हो, प्राविधिक कारण ५ जनाको पुन: रिपोर्टिङ भयो- स्वास्थ्य मन्त्रालय
मकालु खबर
२०७७ जेठ १ गते
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म २४५ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको जनाएको छ ।
आज (बिहीबार) थपिएका भनिएका ५ जनाको पहिले नै काउन्टिङ भइसकेको र प्राविधिक कारणले गर्दा पुनः रिपोर्टिङ भएको मन्त्रालयले स्पष्ट पारेको छ ।
यसअघि मन्त्रालयले २५० जनामा काेराेना पुष्टि भएकाे जानकारी दिएकाे थियाे ।
मकालु खबर
२०७७ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित