पहिलो पटक नेपाली सेनाका दुई जनामा कोरोना संक्रमण

काठमाडौं। नेपालमा पहिलो पटक नेपाली सेनाका दुई जनामा कोरोना संक्रमण पाइएको छ ।

नेपाली सेनाको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार महोत्तरीमा कार्यरत दुई सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *