रौतहटमा थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौं । नेपालमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार रौतहटमा थप १० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ संक्रमितमा रौतहटको राजपुर नगरपालिका वडा नम्वर ९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ बर्षका पुरुष, रौतहटकै इशनाथ नगरपालिका वडा नम्वर ३ र ५ निवासी २८, ३० र ३३ बर्षिय पुरुष छन् ।

उनीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको सङख्या २ सय ९१ पुगेको छ ।Image may contain: text

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *