नेपालमा नयाँ तानाशाह जन्मिन्छु नसोचे हुन्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कुनै नयाँ तानाशाहको उदय हुन नसक्ने बताएका छन्। अब नेपालमा अधिनाकवाद सम्भावना नरहेको उनले बताए। अब नेपाल लोकतन्त्रबाट पछि नहट्ने उनले बताए।

उनले भने,हामी भन्न चाहन्छौ अब नेपालमा कुनै तानाशाहको उदय हुन सक्दैन। कुनै तानाशाह अब फर्केर आउने कल्पना नगरे हुन्छ। नयाँ तानाशाह निस्किन्छु भन्ने कल्पना नगरेपनि हुन्छ। अब नेपालमा अधिनायकबादको सम्भावना छैन। र नेपाल लोकतन्त्रबाट पछिहट्दैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *