जेठ ११ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । गृह मन्त्रालयले जेठ ११ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम धर्मालम्वीहरुको पर्व ईद–उल–फित्रका अवसरमा आउँदो आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बमाेजिम आउँदो मन्त्रालयले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *