प्रतिनिधि सभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुदै

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत हुदै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६-७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने संसद सचिवालयको कार्यसूची छ ।

आज आर्थिक सर्वेक्षण पेश भएपछि विहिबार बार्षिक बजेट प्रस्तुत हुने छ । संबैधानिक व्यवस्थाका कारण हरेक वर्ष जेठ १५ गते बजेट प्रस्तुत हुने गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *