प्रधानमन्त्री रोजगार कार्यक्रममा ११ अर्ब ६० करोड बजेट: २ लाख नागरिकलाई रोजगारी दिइने
मकालु खबर
२०७७ जेठ १५ गते
काठमाडौं । सरकारले कोरोना बार्षिक बिमामा १ लाख सम्मको सामुहिक बिमामा ५० प्रतिशत छुट दिने भएको छ ।
मन्त्री खतिवडाले अहिले संघीय संसदमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट संसदमा प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
त्यस्तै उनले प्रधानमन्त्री रोजगार कार्यक्रममा ११ अर्ब ६० करोड बजेट विनियोजन गरिएको जानकारी दिए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २ लाख नागरिकलाई रोजगारी दिने मन्त्री देवकोटाको भनाइ छ ।
मकालु खबर
२०७७ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित