कृषि र पशुपालनमा ३ अर्ब २२ करोड बजेट, सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब ५० करोड
मकालु खबर
२०७७ जेठ १५ गते
काठमाडौं । सामाजिक सुरक्षा भत्ताका लागि सरकारले ६७ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले संघीय संसदमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट संसदमा प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
त्यस्तै सरकारले कृषि र पशुपालनमा ३ अर्ब २२ करोड बजेट छुट्याएको छ ।
मकालु खबर
२०७७ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित