उखु किसानका लागि ९५ करोड विनियोजन
मकालु खबर
२०७७ जेठ १५ गते
काठमाडौं । सरकारले उखु किसानको अनुदानलाई निरन्तरता दिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले उखु किसानको अनुदानका लागि ९५ करोड विनियोजन गरिएको जानकारी दिए ।
अर्थमन्त्री खतिवडाले अहिले संघीय संसदमा आर्थिक वर्ष २०७७–७८ को वार्षिक बजेट संसदमा प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
मकालु खबर
२०७७ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित