राष्ट्रपति शिक्षा सुधार कार्यक्रममा ६ अर्ब
मकालु खबर
२०७७ जेठ १५ गते
काठमाडौं । सरकारले नेपालको शैक्षिक क्षेत्रको सुधारका लागि राष्ट्रपति शिक्षा सुधार कार्यक्रमा ६ अर्ब बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले संघीय संसदमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट संसदमा प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
मकालु खबर
२०७७ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित