धादिङ केन्द्रविन्दु भएर ४.८ रेक्टरकाे भूकम्प

काठमाडाैं । राजधानीमा भूकम्पकाे महशुष गरिएकाे छ । भर्खरै ९ बजेर ३६ मिनेटमा धादिङ केन्द्र विन्दु भएर भुकम्प गएकाे हाे ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले धादिङ केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलकाे भूकम्प गएकाे जनाएकाे छ । भुकम्पकाे धक्का राजधानीमा महशुष गरिएकाे थियाे । भूकम्पबाट कुनै क्षति भने भएकाे छैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *