पेरुमा ६ म्याग्नीच्यूडको भूकम्प

लिमा । पेरुको लाम्पामा आइतबार ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १५३ किलोमिटर गहिराईमा रहेको पनि सर्भेले उल्लेख गरेको छ ।
भूकम्पबाट जनधनको क्षति भए नभएको स्पष्ट भइसकेको छैन । (रासस–सिन्ह्वा)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *