प्रमुख जिल्ला अधिकारीहरुको सरुवा, को कहाँ पुगे ?

काठमाडौं। गृह मन्त्रालयले १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ। सोमबार प्रमुख जिल्ला अधिकारीसहित ४४ जना सहसचिव/उपसचिवको सरुवा गरिएको हो। जेठ १८ गते भएको गृहमन्त्रालयको मन्त्रीस्तरको निर्णयबमोजिम विभिन्न कार्यालयमा कार्यरत सहसचिव/उपसचिवहरुको सरुवा, काज तथा पदस्थापना गरिएको हो।

सोमबार प्रकाशित सरुवा सूची अनुसार सुर्खेत, पाल्पा, महोत्तरी, कालिकोट, डोटी, बर्दिया, दार्चुला, ओखलढुंगा, संखुवासभा, रोल्पा, हुम्ला, बझाङ र बैतडीका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। सरुवा गरिएका सीडीओ मध्ये अधिकांश एक वर्षभन्दा बढी जिल्लामा बसिसकेका अधिकारीहरु छन्।

को कहाँ पुगे ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *