नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने कार्य योजना सार्वजनिक

काठमाडौँ । सरकारले नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी कार्य योजना, २०७७ सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भारतलगायत तेस्रो मुलुकबाट आउने नेपाली नागरिकहरूलाई जिम्मेवार र सहयोगी निकायसमेत तोकी लाग्ने समयसहित कार्य योजना सार्वजनिक गरेको हो ।

यस्तो छ कार्ययोजना :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *