लोक सेवा आयोगको अन्तर्वार्तामा कोरोना पीसीआर अनिवार्य(सूचनासहित)

काठमाडौं । लोक सेवा आयोगको अन्तर्वार्तामा सहभागी हुन कोरोनाको पीसीआर रिपोर्ट अनिवार्य बुझाउनु पर्ने भएको छ।

आयोगले मंगलबार एक सूचना सार्वजनिक गर्दै अन्तर्वार्ताको सूचीमा रहेकाले कोरोना भाइरस (कोभिड–१९)को परीक्षण गराएको पीसीआर रिपोर्ट अनिवार्य बुझाउनुपर्ने उल्लेख गरेको हो।

राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सोसहरका प्राविधिक र अन्य पदको परीक्षा र अन्तर्वार्तामा सहभागी हुनेले पीसीआर रिपोर्ट बुभाउनुपर्ने भएको छ । उम्मेदवारले अन्तर्वार्ता अघि नै पीसीआर रिपोर्ट आयोगको अन्तवार्ता तथा सिफारिस शाखामा बुझाउनुपर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

यस्तो छ सूचना :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *