नेपाल-भारत सीमासम्बन्धी प्रमाण संकलनका लागि नौ सदस्यीय विज्ञ समूह गठन

काठमाडौं । नेपाल भारत सीमा सम्बन्धी प्रमाण संकलनका लागि नौ सदस्यीय विज्ञ समूह गठन गरिएको छ ।

नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा सीमा सम्बन्धी प्रमाण संकलन गर्न नौ सदस्यीय विज्ञ समूह गठन गरिएको सरकारका प्रवक्ता तथा अर्थ, सञ्‍चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *