युवाले सार्वजनिक गरे आइसोलेसनको हविगत (भिडियाेसहित)
मकालु खबर
२०७७ जेठ ३० गते
चितवन । भरतपुरस्थित कोरोना विशेष अस्पतालमा आइसोलेसनमा बसेका केही व्यक्तिले त्यहाँभित्र आफूहरुले भोग्नु परेको समस्याबारे भिडियो सार्वजनिक गरेका छन् । माडी नगरपालिका ५ जना युवाले सामुहिक फेसबुक भिडियो खिचेर सार्वजनिक गरेका हुन् ।
आफूहरु आएको ५ दिन भएको जानकारी दिँदै भिडियो खिच्ने युवाले समस्याबारे जानकारी गराउँदा सम्बिन्धित निकाय र व्यक्ति मौन वा बेवास्ता गरी बसेको बताए । भिडियोमा देखाइए अनुसार संक्रमितहरुले प्रयोग गर्ने वाथरुमको पानी आइसोलेसन वार्डसम्म पुगेको छ । उनीहरु भन्दैछन्, ‘स्वीमिङ पुल की आइसोलेसन ?’
हेर्नुहाेस् भिडियो,
मकालु खबर
२०७७ जेठ ३० गते
प्रतिक्रिया
सम्बन्धित