नेपाल बङ्गलादेश बैङ्कको एक लाखको मुद्दती योजनामा एक लाखको कोभिड-१९ को बिमा
मकालु खबर
२०७७ जेठ ३२ गते
काठमाडौँ । नेपाल बङ्गलादेश बैङ्कले २ वर्षे मुद्दती योजनामा आफ्नो सम्पूर्ण ग्राहकलाई रु एक लाखको कोभिड-१९ बिमा गरिदिने योजना ल्याएको छ ।
बैङ्कले हालको स्वास्थ्य परिस्थितिलाई मध्यनजर गर्दै ग्राहकको आवश्यकता महसुस गरी यो योजना ल्याएको हो ।
यस योजना अन्तर्गत ग्राहकहरूले न्यूनतम एक लाख मौज्दातको २ वर्षभन्दा माथिको मुद्दती खाता खोल्नुपर्नेछ ।
मकालु खबर
२०७७ जेठ ३२ गते
प्रतिक्रिया
सम्बन्धित