काँग्रेस केन्द्रीय कार्यसमिति बैठक मङ्गलवार बस्ने, १४औँ महाधिवेशनबारे छलफल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मङ्गलवार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

१४ औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।

आइतबार बसेको पदाधिकारीहरूको बैठकले मंगलबार दिउँसो १ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *