कांग्रेसको १४ औँ महाधिवेशन फागुन ७ गतेदेखि काठमाडौंमा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन फागुन ७ गतेदेखि काठमाडौंमा हुने भएको छ ।

सोमबार साँझ सकिएको केन्द्रीय समिति बैठकले महाधिवेशन फागुन ७ देखि १० गतेसम्म काठमाडौँमै गर्ने निर्णय गरेको हो ।

प्रदेश तथा स्थानीय तहलगायत तल्ला निकायका अधिवेशन कार्यतालिकामा भने हेरफेर गरिएको र पुस ६ गतेदेखि वडा अधिवेशन सुरू हुने पार्टी मुख्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *