बिहीबार पनि बढ्याे सुनको मूल्य (मुल्यसहित)

काठमाडौं । बिहीबार सुनको मुल्य बढेको छ । बुधबार तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (बिहीबार) ९ सयले बढेर ९२ हजार ४ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य तोलामा ९१ हजार ९ सय ६५ रुपैयाँ कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तोलाको ९१ हजार ६० रुपैयाँ तोकिएको थियो । बिहीबार ९०५ रुपैयाँले मुल्य बढेकाे हाे ।

यस्तै, चाँदीको भाउ पनि तोलामा एकै दिन २५ रुपैयाँले बढेर ९८० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *